मेदभेदेबलाई इटालियन ओपन
सोमबार, ०८ जेठ २०८०खेलपाटी संवाददाता

काठमाडौं । रुसी खेलाडी डानिल मेदभेदेबले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् ।
रोममा भएको फाइनलमा डेनमार्कका होल्गर रुनलाई हराउँदै मेदभेदेबले उपाधि जितेका हुन् ।
तेस्रो वरीयताका मेदभेदेबले होल्गरलाई ७-५ र ७-५ ले हराएको हो ।
मेदभेदेबको यो करियरको पहिलो क्ले कोर्ट उपाधि हो ।
महिलातर्फ काजकिस्तानकी एलेना राइबाकिनाले उपाधि जितेकी छिन् ।
मेदभेदेबलाई इटालियन ओपन





-1776255486335.jpeg&w=3840&q=75)




-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)

