राडुकानुले फ्रेन्च ओपन र विम्बल्डन गुमाउने
बुधबार, २० बैशाख २०८०खेलपाटी संवाददाता

काठमाडौं । बेलायती नम्बर एक टेनिस खेलाडी इम्मा राडुकानुले फ्रेन्च ओपन टेनिस र विम्बल्डन टेनिस गुमाउने भएकी छिन् ।
हात र एंकल चोटका कारण राडुकानुले फ्रेन्च ओपन र विम्बल्डन गुमाउने भएकी हुन् ।
राडुकानुले बुधबार सामाजिक संजालबाट आफुले दुई ठुला प्रतियोगिता गुमाउने भएकी छिन् ।
राडुकानुले दाहिने हात र एंकल चोटको शल्यक्रिया गराएकी छिन् ।
२० वर्षीया राडुकानु २०२१ को युएस ओपनको उपाधिपछि चोटबाट गुज्रदै आएकी छिन् ।

राडुकानुले फ्रेन्च ओपन र विम्बल्डन गुमाउने










-1770033375229.jpg&w=3840&q=75)




-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)