नेपालको दोस्रो विकेट पतन
बिहिबार, १४ बैशाख २०८०खेलपाटी संवाददाता

काठमाडौं । टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले चौथो ओभर जारी रहँदा दोस्रो विकेट गुमाएको छ ।
नेपालका ओपनर कुशल भुर्तेल तथा तेस्रो नम्बरमा ब्याटिङमा आएका भिम सार्की ज्ञान मुनावाराको बलमा आउट भएका छन् ।
नेपालले ४ ओभरको समाप्तीमा १४ रनमा २ विकेट गुमाएको छ ।
नेपालको दोस्रो विकेट पतन







-1774523438835.jpg&w=3840&q=75)




-1774661800099.webp&w=3840&q=75)

-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)