• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
बेंग्लोरमाथी कोलकत्ताको लगातार दोस्रो जित 
खेलपाटी संवाददाता
बुधबार, वैशाख १३, २०८० खेलपाटी संवाददाता
बेंग्लोरमाथी कोलकत्ताको लगातार दोस्रो जित 

काठमाडौं । कोलकत्ता नाईट राईडर्सले भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल)को ३६ औं खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरमाथी लगातार दोस्रो जित निकालको छ ।   

बेंग्लोरको घरेलु एम चेन्नास्वामी क्रिकेट स्टेडियममा कोलकत्ता २१ रनले विजयी भएको हो । यस सिजन बेंग्लोरविरुद्धको पहिलो भेटमा कोलकत्ता ८१ रनको फराकिलो अन्तरले विजयी भएको थियो ।

कोलकत्ताले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको बेंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७९ रन मात्र बनायो । 

बेंग्लोरका लागि कप्तान विराट कोहलीले ३७ बलमा ६ चौकाको सहयोगमा ५४ रन बनाए । महिपाल लुमरोका १८ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३८ रन बनाए । 

दिनेश कार्तिकले १८ बलमा २२ रन बनाउँदा सुयश प्रभुदेशाई ९ बलमा १० रन बनाए । 

कोलकत्ताका लागि वरुण चक्रवर्तीले ३ तथा आन्द्र रसेल र सुयश प्रभुदेशाईले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो । 

कोलकत्ताका लागि ओपनर जेसन रोयले २९ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ५६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । ओपनर नारायण जगदिशनले २९ बलमा ४ चौकाको सहयोगमा २७ रन बनाएका थिए ।

राम्रो सुरुआत गरेको कोलकत्ताका लागि दुई ओपनरले पहिलो विकेटका लागि ५६ बलमा ८३ रनको साझेदारी गरेका थिए । बेंग्लोरका लागि १० औं ओभरमा विजयकुमार बैशाखले २ विकेट लिएसँगै बेंग्लोरले खेलमा फर्कने कोशिश गरेको थियो ।

तर, तेस्रो विकेटका लागि नितिश राणा र वेंकटेस अय्यरले ८० रनको सानदार साझेदारी गरेका थिए । कप्तान राणाले २१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४८ रन बनाएका थिए । 

अय्यरले २६ बलमा ३ चौकाको सहयोगमा ३१ रन बनाएका थिए । रिंकु सिंहले १० बलमा २ चौका र १ छक्काको सहयोगमा अविजित १८ रन बनाएका थिए । डेबिड बिजे ३ बलमा १२ रनमा अविजित रहेका थिए । 

कोलकत्ताले पछिल्लो पाँच ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाएको थियो ।

बेंग्लोरका लागि विजयकुमार बैशाख र वानिन्दु हसरंगाले समान २/२ तथा मोहम्मद सिराजले १ विकेट लिएका थिए । 

कोलकत्ता लगातार हारको शृंखला तोडेको छ । कोलकत्ता पछिल्लो चार खेलमा लगातार पराजित हुँदै आएको थियो । 

आजको जित पश्चात कोलकत्ताको आठ खेलमा तीन जित र पाँच हारका साथ सातौं स्थानमा रहेको छ । 

बेंग्लोर आठ खेलमा चार जित र चार हारका साथ अंक तालिकाको पाँचौं स्थानमा कायम रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
नेपाललाई १७८ रनको लक्ष्य
नेपाललाई १७८ रनको लक्ष्य
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
नेपालको चुनौती सुरु
नेपालको चुनौती सुरु
सिक्न होइन, जित्न अस्ट्रेलिया पुगेको नेपाली टोली
सिक्न होइन, जित्न अस्ट्रेलिया पुगेको नेपाली टोली
नेपालले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने
नेपालले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बुटवलको जितमा करुणा निर्णायक
बुटवलको जितमा करुणा निर्णायक
बार्सिलोनालाई अन्य क्लबले रोक्ला ?
बार्सिलोनालाई अन्य क्लबले रोक्ला ?
एरोनलाई समेट्दै यु–२३ एसियन कप छनोट खेल्ने टोली घोषणा
एरोनलाई समेट्दै यु–२३ एसियन कप छनोट खेल्ने टोली घोषणा
१४ वर्षपछि भारत आउँदै मेसी
१४ वर्षपछि भारत आउँदै मेसी
जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत
जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP