• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लिभरपुललाई म्यानचेस्टर युनाइटेडको चुनौती
खेलपाटी संवाददाता
आइतबार, पुस १, २०७५ खेलपाटी संवाददाता
लिभरपुललाई म्यानचेस्टर युनाइटेडको चुनौती

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आज आइतबार विभिन्न तीन ठुला खेलहरु हुँदैछ । आइतबार हुने भिडन्तमा ठुला क्लबहरु लिभरपुल, चेल्सी, आर्सनल, म्यानचेस्टर युनाइटेड लगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

प्रिमियर लिगमा आइतबार सबैको पर्खाइमा लिभरपुल र म्यानचेस्टर युनाइटेडबीचको खेल हुनेछ । लिभरपुल र युनाइटेडबीचको खेल नेपाली समय अनुसार राति ९:४५ मा सुरु हुनेछ ।

लिभरपुलको मैदानमा हुने यस खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । युनाइटेडविरुद्ध मैदान उत्रदा लिभरपुल जितसहित शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ । लिभरपुल १६ खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा छ ।  लिभरपुल शीर्ष स्थानको सिटीभन्दा २ अंकले पछि छ ।

यता, युनाइटेड लयमा रहेको लिभरपुललाई हराएर शीर्ष स्थानको होड खुल्ला गर्न चाहन्छ । यस सिजन एकनासे प्रदर्शन गर्न नसकिरहेको युनाइटेड २६ अंक जोडेर छैटौं स्थानमा छ ।  युनाइटेडलाई आज लिभरपुललाई हराएर शीर्ष टोलीसंगको अंक दुरी कम गर्ने मौका छ  ।

यस्तै चेल्सीले ब्राइटनसंग उसैको मैदानमा खेल्दैछ ।  चेल्सी र ब्राइटनबीचको खेल बेलुका ७ :१५ मा  सुरु हुनेछ  ।

ब्राइटनविरुद्ध मैदान उत्रदा चेल्सी जित निकाल्दै शीर्ष तीन क्लबसंगको अंक दुरी कम गर्न चाहन्छ । चेल्सी ३४ अंक जोडेर लिगको चौथो स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै आर्सनलले साउथह्याम्पटनसंग खेल्दैछ । साउथह्याम्पटनको मैदानमा हुने खेल बेलुका ७:१५ मा सुरु हुनेछ ।

साउथह्याम्पटनविरुद्ध आर्सनल सहज जितको खोजीमा हुनेछ । घरेलु टोलीलाई हराएर आर्सनल शीर्ष टिमसंग अंक दुरी कम गर्ने लक्ष्यमा हुनेछ ।

लिगमा ३४ अंक जोडेको आर्सनल पाँचौ स्थानमा छ । ९ अंक जोडेको साउथह्याम्पटन रेलिगेसन जोनमा रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP