सोमबार, कार्तिक १८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Bhat Bhateni Supermarket Ad

सुरेन्द्र र मायालाई स्वर्ण

शुक्रबार, मंसिर २८, २०७५खेलपाटी संवाददाता
सुरेन्द्र र मायालाई स्वर्ण
Classic Tech Internet Ad

काठमाडौं । दोस्रो नागार्जुन नगरपालीका मेयर कप कराते च्याम्पियनसीपको पुरुष एकल कातामा मनमैजु डोजोका सुरेन्द्र तामाङ पहिलो भएका छन् ।

यस स्पर्धामा लीबर्टीका करुण बुढाथोकी दोश्रो भए भने आयोजक इचंखु नारायणका प्रज्वल पोख्रेल र करण श्रेष्ठले काश्य पदक जिते । इचंखु नारायण डो र इचंखु सामुदायीक तथा खेलकुद विकास समितीको आयोजनामा सञ्चालीत प्रतियोगिताको महिला एकल कातामा ब्लेस एकेडेमीका माया चौधरीले स्वर्ण पदक जितिन् । नबशान्ती डोजोकी सुजाता तामाङले रजत तथा आयोजक डोजोकी चेतना रिजाल र सोनाम शेर्पाले काश्य पदक जिते ।

पुरुष खुला तर्फ मानसिङ डोजोका पारस तामाङले स्वर्ण पदक जिते । यसैगरी, आयोजकका प्रज्वल पोख्रेलले रजत तथा आयोजकका सुमन श्रेष्ठ र मनकामनाका सञ्जोग बुढा मगरले काश्य पदक जिते । महिला २५ किलो तौल समुहमा आयोजककी सोनाम शेर्पाले स्वर्ण पदक जितिन् । यसैगरी, बुढानीलकण्ठकी उषा दासले रजत तथा ब्लेस एकेडेमीकी स्मृती गुरुङ र गोल्डेन होराइजनकी क्रिजल तामाङले काश्य पदक जिते ।

यस अघि प्रतियोगिताको प्रायोजक सस्था नागार्जुन नगरपालीकाका मेयर मोहन बस्नेतले उद्घाटन गरे । सो अबसरमा बोल्दै प्रमुख अतिथी बस्नेतले नागार्जुन नगरपालीकाले खेलकुदको विकासका लागि गरेको प्रयास र पहलको बारे जानकारी दिदै निकट भबीश्यमा फुटबल मैदान निमार्ण हुन गइरहेको जानकारी दिए । उद्घाटन समारोह आयोजक इचंखु नारायण कराते डोका अध्यक्ष बाबुराम लामाको सभापतीत्वमा भएको थियो ।

कार्यक्रम संयोजक तथा डोजो प्रमुख सन्तोष चाम्लीङले दिएको जानकारी अनुसार दुइ दिन सम्म चल्ने प्रतियोगिताका कातामा दुइ तथा कुमुतेमा १८ स्पर्धा समाबेश छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एरिका सम्मानित

एरिका सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

 एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

Bajaj Pulsar Motorcycle Ad
दशौंको छलफल गर्न मुख्यमन्त्रीले दिएनन् समय

दशौंको छलफल गर्न मुख्यमन्त्रीले दिएनन् समय

बायर्नले बर्लिनसँग खेल्ने

बायर्नले बर्लिनसँग खेल्ने

फेरि चम्किए हल्यान्ड

फेरि चम्किए हल्यान्ड

क्लासिकोको चोटलाई बिर्सिन खोज्दै बार्सिलोना

क्लासिकोको चोटलाई बिर्सिन खोज्दै बार्सिलोना

तेस्रो प्रयासमा भारतले जित्यो विश्वकप

तेस्रो प्रयासमा भारतले जित्यो विश्वकप

डिफेन्डिङ च्याम्पियनलाई हराउँदै पथरी ११ सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियनलाई हराउँदै पथरी ११ सेमिफाइनलमा

बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम, तीन हजार सहभागी

बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम, तीन हजार सहभागी

सालाहको ऐतिहासिक २५० औं गोल

सालाहको ऐतिहासिक २५० औं गोल