• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
घरेलु मैदानमा रियल मड्रिडको लजास्पद हार
खेलपाटी संवाददाता
बिहीबार, मंसिर २७, २०७५ खेलपाटी संवाददाता
घरेलु मैदानमा रियल मड्रिडको लजास्पद हार

एजेन्सी । स्पेनिस क्लब तथा साविकको विजेता रियल मड्रिड युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा पराजित भएको छ ।

बुधबार राति भएको खेलमा रियल घरेलु मैदानमा रुसी क्लब सीएसएसके मस्कोसंग ३ - ० ले स्तब्ध बनेको हो । मस्कोलाई जित दिलाउन फेडोर चालोभ, जर्जि शेनेकोभ र अर्नोर सिगुर्डसनले एक एक गोल गरे ।

Chalov is congratulated by his team-mates after opening the scoring on Wednesday night 

घरेलु टोलीविरुद्ध पहिलो हाफमै मस्कोले दुई गोल गरेको थियो । खेलको ३७ औं मिनेटमा चालोभले गोल गर्दै मस्कोलाई सुरुवाती अग्रता दिलाए ।

खेलको ४३ औं मिनेटमा शेनेकोभले गोल गर्दै मस्कोलाई पहिलो हाफमा २ - ० को अग्रता दिलाए । त्यसपछि खेलको ७३ औं मिनेटमा सिगुर्डसनले गोल गर्दै रियाललाई ३ - ० को लजास्पद हार चखाए ।

योसंगै रियल ९ बर्षपछि घरेलु मैदानमा स्तब्ध हुन पुग्यो । यसअघि सन् २००८/९ को सिजन घरेलु मैदानमा रियल युभेन्ट्ससंग पराजित भएको थियो ।

The striker (centre) celebrates with Mario Fernandes (left) after breaking the deadlock

घरेलु मैदानमा पराजित भएपनि रियल समूह 'जी' को विजेता बन्दै नकआउट चरणमा पुगेको छ । एक खेल अगावै अन्तिम १६ मा पुगेको रियलले ६ खेलबाट १२ अंक जोड्यो । मस्को ७ अंक जोडेर समूहको पुछारमै रह्यो ।

यस समूहबाट इटालियन क्लब रोमा दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुग्यो । बुधबार राति भिक्टोरिया प्लेजेनसंग २ - १ ले पराजित भएपनि रोमाले ९ अंक जोड्यो । प्लेजेन ७ अंक जोडेर तेस्रो भयो ।

Isco looks dejected after watching his side fall further behind in the Champions League tie

 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP