• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
विज किड्सलाई माफ भलिबल उपाधि
खेलपाटी संवाददाता
बिहीबार, फागुन ४, २०७९ खेलपाटी संवाददाता
विज किड्सलाई माफ भलिबल उपाधि

काठमाडौं । विज किड्स इन्टरनेसनल स्कुलले छैटौं संस्करणको माफ) इन्टर स्कुल गल्स भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

क्याम्ब्रिज पब्लिक हाई स्कुल पुरानो बानेश्वरमा बिहीबार भएको फाइनलमा विज किड्सले घरेलु टोली क्याम्ब्रिजलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

विज किड्सले २५–१४, २५–१६ र २५–७ को जित निकाल्यो । उपाधिसँगै विज किड्सले १५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता क्याम्ब्रिजले १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

एलिक्सरलाई २५–११, २५–११, २३–२५ र २५–१८ को सेटमा पराजित गर्दै जगत मन्दिरले तेस्रो स्थान हासिल गरेको छ । तेस्रो भएको जगतले ५ हजार रुपैयाँ, शिल्ड र प्रमाण पत्र तथा चौथो भएको एलिक्सरले शिल्ड प्राप्त गरेको छ ।

विज किड्सकी कृति श्रेष्ठ प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । क्याम्ब्रिजकी सुविना खड्का स्पाइकर, क्याम्ब्रिजकै समिका श्रेष्ठ सर्भर, क्याम्ब्रिजकै बसुन्धरा पाण्डे उत्कृष्ट डिफेन्डर चुनिए । विज किड्सकी रियस्का केसी उत्कृष्ट सर्भर तथा एडभान्सकी खेलाडी उत्कृष्ट ब्लकर चुनिइन् । उनीहरु सबैले ट्रफी प्राप्त गरे ।

विजयी टोली तथा खेलाडीलाई माफका अध्यक्ष प्रज्वल कोइराला, प्रहरी महानिरिक्षक धिरज प्रताव सिंह, आर्मीका पुर्व जर्नेल तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी मिन ध्वज खड्का, कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी भीम ढकाल, क्याम्ब्रिजका संस्थापक प्रिन्सिपल, काठमाडौं प्याब्सनका उपाध्यक्ष तथा माफको सल्लाहकार तथा प्रतियोगिता संयोजक रीता राई दाहाल र माफका प्रिन्सिपल तथा प्रतिनिधिले पुरस्कृत गरे ।

समापनको अवसरमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईको पनि उपस्थिति रहेको थियो । गत मंगलबारदेखि सुरु भएको प्रतियोगितामा प्याब्सन अन्तरगत माफ क्लस्टरका विभिन्न ११ स्कुलको सहभागिता रहेको थियो ।

म्याचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा भइरहेको प्रतियोगिताको सुरुवातदेखि नै क्याम्ब्रिजले व्यवस्थापन गर्दै आइरहेको छ । माफले २०७२ देखि महिला भलिबल प्रतियोगिता गर्दै आइरहेको छ । पछिल्लो समय कोभिडको कारण आयोजना हुन सकेको थिएन ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
भारतीय टोलीले आर्मीलाई हरायो
भारतीय टोलीले आर्मीलाई हरायो
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP