• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
चेल्सीसंग म्यानचेस्टर सिटी स्तब्ध
खेलपाटी संवाददाता
आइतबार, मंसिर २३, २०७५ खेलपाटी संवाददाता
चेल्सीसंग म्यानचेस्टर सिटी स्तब्ध

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटीले पहिलो हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा सिटीले चेल्सीसंग २ - ० गोल अन्तरको अप्रत्याशित हार व्यहोरेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन एन' गोलो कान्टे र डेभिड लुइजले एक एक गोल गरे । यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको सिटीविरुद्ध चेल्सीले दुवै हाफमा एक एक गोल गरेका थिए ।

Manchester City players braced themselves after realising Luiz got first to the ball and won the header in a dangerous area

पहिलो हाफको ४५ औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ७८ औं मिनेटमा लुइजले गोल गर्दै चेल्सीलाई २ - ० को सानदार जित दिलाए ।

चेल्सीविरुद्ध बल पोजिसनमा पकड जमाएपनि सिटीले गोल फर्काउन सकेन र पहिलो हार व्यहोर्न बाध्य भयो । चेल्सीसंगको हारसंगै सिटी शीर्ष स्थानमा उक्लन समेत असफल भएको छ । लिगको १५ खेलसम्म अपराजित रहेको सिटीको १६ औं खेलमा अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

Earlier, N'Golo Kante found himself in a perfect position on the edge of the area to smash the ball home for a 1-0 lead

दोस्रो स्थानको सिटीले १६ खेलबाट ४१ अंक जोडेको छ । सिटी शीर्ष स्थानको लिभरपुलभन्दा १ अंकले पछि छ ।

जितसंगै चौथो स्थानको चेल्सीले १६ खेलबाट ३४ अंक जोडेको छ । बिहिबार मात्र वुल्भ्ससंग २ - १ स्तब्ध बनेको चेल्सीले सिटीलाई शिकार बनाएको छ ।

The midfielder wheeled away in celebration after breaking the deadlock against Pep Guardiola's men

प्रिमियर लिग अन्तर्गत अर्को खेलमा टोटेनहमले लेष्टर सिटीलाई २ - ० ले हराएको छ । जितसंगै तेस्रो स्थानको टोटेनहमले ३६ अंक जोडेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
अझै ला लिगा उपाधिको आशमा रियल
अझै ला लिगा उपाधिको आशमा रियल
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP