मोरक्कोविरुद्ध क्रोएसियालाई २-१ को अग्रता
शनिबार, पुष २, २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका अहिले क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा भईरहेको छ ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा मोरक्कोविरुद्ध क्रोएसियाले २-१ गोलको अग्रता बनाएको छ ।
पहिलो हाफमा क्रोएसियाका जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले एक एक गोल गरे ।
मोरक्कोका अच्राफ दारीले एक गोल गरे ।
मोरक्कोविरुद्ध क्रोएसियालाई २-१ को अग्रता













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)