विश्वकप विजेता टोलीलाई भव्य स्वागत
आइतबार राति भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएर अर्जेन्टिना विश्व च्याम्पियन बनेको थियो ।
आइतबार राति भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएर अर्जेन्टिना विश्व च्याम्पियन बनेको थियो ।
कतार विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् ।
कतार विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् ।
अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
लुसिल स्टेडियममा जारी अर्जेन्टिना र फ्रान्सबीचको खेल अतिरिक्त समयमा गएको छ ।
लुसिल स्टेडियममा जारी खेलमा फ्रान्सले अर्जेन्टिनाविरुद्ध दुई गोल फर्काएको छ ।
लुसिल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले फ्रान्सविरुद्ध २-० गोलको अग्रता बनाएको छ ।
लुसिल स्टेडियममा जारी खेलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध २-० गोलको अग्रता बनाएको छ ।
लुसिल स्टेडियममा जारी खेलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध सुरुआती अग्रता बनाएको छ ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।
दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् ।
कतार विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । लुसिल स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।