अर्जेन्टिनाविरुद्ध फ्रान्सले दुई गोल फर्कायो
आइतबार, पुष ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा भईरहेको छ।
लुसिल स्टेडियममा जारी खेलमा फ्रान्सले अर्जेन्टिनाविरुद्ध दुई गोल फर्काएको छ ।
खेलको ८० औं मिनेट केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-१ को स्थितिमा ल्याएका थिए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २-२ गोलको बराबरीमा ल्याएका हुन् ।
अर्जेन्टिनाविरुद्ध फ्रान्सले दुई गोल फर्कायो










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


