घानाविरुद्ध उरुग्वेलाई २-० को अग्रता
शुक्रबार, मंसिर १६, २०७९खेलपाटी संवाददाता

।कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले घाना र उरुग्वेबीच प्रतिस्पर्धा भईरहेको छ ।
अल जानुब स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा उरुग्वेले २-० को अग्रता बनाएको छ ।
पहिलो हाफमा उरुग्वेका लागि दुबै गोल जर्जियन डी अरेस्काटाले गरे ।
पहिलो हाफमा घानाका आन्द्रे एयुले पेनाल्टीमा गोल गर्न सकेनन् ।
आज दुबै टोली जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ ।
दुबैलाई नकआउट चरणमा पुग्न जितको बिकल्प छैन ।
घानाविरुद्ध उरुग्वेलाई २-० को अग्रता













-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)