• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
उपाधिका लागि भारत र बंगलादेश भिड्दै
खेलपाटी संवाददाता
शुक्रबार, साउन २०, २०७९ खेलपाटी संवाददाता
उपाधिका लागि भारत र बंगलादेश भिड्दै

काठमाडौं ।  भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनल खेल आज शुक्रबार हुँदैछ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने फाइनलमा आयोजक राष्ट्र भारत र बंगलादेशबीच  प्रतिस्पर्धा हुनेछ । फाइनल खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।

साविक विजेता भारत घरेलु भूमिमा उपाधि राख्न चाहन्छ । यता, बंगलादेश पहिलो पटक उपाधि उचाल्न चाहन्छ ।

अपराजित रहेको बंगलादेश शीर्ष स्थान रहदै फाइनल पुगेको हो । बंगलादेशले ४ खेल १० अंक जोडेको थियो ।

बंगलादेशले लिग चरणमा भारतलाई हराएको थियो । 

May be an image of 4 people, people standing and text that says '-20 2022 SAFF U-20 CHAMPIONSHIP 2022 INDIA ODISHA BANGLADESH ODISHA ODISHA DISHA T ODISH SAFF U-20 2022 เ SAFF -20 CHAMPI CHAMPIONSHIP 2022 INDIA'

भारत ४ खेल ९ अंक जोडेर दोस्रो स्थान रहदै फाइनल पुगेको हो ।

भारत बंगलादेशविरुद्ध लिग चरण व्यहोरेको हारको बदला लिन चाहन्छ ।

नेपाल भने फाइनल पुग्न असफल भएको थियो ।

नेपाल तेस्रो स्थानमा रहेको थियो ।  

नेपालले प्रतियोगितामा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । बंगलादेशसँग बराबरी खेल्दा भारतसँग फराकिलो हार व्यहोरेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झापाको जितमा एल्माको ह्याट्रिक
झापाको जितमा एल्माको ह्याट्रिक
लयमा देखिएन चेल्सी
लयमा देखिएन चेल्सी
सविनाको ह्याट्रिकसँगै स्टुडेन्टको सहज जित
सविनाको ह्याट्रिकसँगै स्टुडेन्टको सहज जित
साफ यु–१७ महिला च्याम्पियनसिप खेल्न जाने टोलीलाई बिदाइ
साफ यु–१७ महिला च्याम्पियनसिप खेल्न जाने टोलीलाई बिदाइ
डिफेन्डिङ च्याम्पियन ल्होत्से सेमिफाइनलमा
डिफेन्डिङ च्याम्पियन ल्होत्से सेमिफाइनलमा
धैर्य गर्दै ग्वार्डियोला
धैर्य गर्दै ग्वार्डियोला
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झापाको जितमा एल्माको ह्याट्रिक
झापाको जितमा एल्माको ह्याट्रिक
मालिका र पन्चमिलनलाई उपाधि
मालिका र पन्चमिलनलाई उपाधि
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
लयमा देखिएन चेल्सी
लयमा देखिएन चेल्सी
शारीरिक सुगठन टोली थाइल्यान्ड जाँदै
शारीरिक सुगठन टोली थाइल्यान्ड जाँदै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP