• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
यू-१७ : पहिलो चरणमा ६० खेलाडी छनोट
खेलपाटी संवाददाता
बुधबार, साउन १८, २०७९ खेलपाटी संवाददाता
यू-१७ : पहिलो चरणमा ६० खेलाडी छनोट

काठमाडौं । यू-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि पहिलो चरणमा ६० खेलाडी छनोट भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार पहिलो चरणको बन्द प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ ।

एन्फा कम्प्लेक्समा आयोजना भएको छनोटबाट ६० खेलाडी छानिएका हुन् ।

एन्फाले साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो । 

एन्फाले यू-१७ टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाइ नियुक्त गरिसकेको छ ।

श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपमा नेपाल समूह 'बी' मा परेको छ  ।

नेपालको समूहमा भारत र भुटान रहेको छ ।  यस्तै समूह 'ए' मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ ।

श्रीलंकामा आयोजना हुने साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ ।

यस्तै भियतनाममा हुने यू-१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ ।

May be an image of text that says 'ALL NEPAL ASSOCIATION U-17 NATIONAL TEAM SELECTION FINAL 60 NAME LIST NELSON TAMANG NIRAJ KARKI NIRAJAN DHAMI NIRDESH RAI NISHANT TAMANG OM ADHIKARI PALDEN GURUNG PARBAT TAMANG PAWAN DAHAL PRAJAYA GURUNG PRASHANT LAXSAM RABIN TAMANG RAJAN PRADHAN REEJAN SHRESTHA RUBIN BOGATI SACHAN maHaTo SAGAR RASAILI SAMIR TAMANG SANDESH NEUPANE SANDIP LAMA SANTOSH PARIYAR SHREEYANDRA THAKURI SHRIYANS MANANDHAR SHUBHAM THAPA SIJAL RAI SUBASH GURUNG SUDIP RUMBA SUJAT DANGOL SUSHIL TAMANG UNISH MAGAR THE SELECTED PLAYERS SHOULD CONTACT AT ANFA COMPLEX ON AUGUST 4, 2022 (THURSDAY) AT 1 PM. PLAYERS SHOULD ALSO BRING THEIR OWN FOOTBALL KIT.'

May be an image of text

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झापाको जितमा एल्माको ह्याट्रिक
झापाको जितमा एल्माको ह्याट्रिक
लयमा देखिएन चेल्सी
लयमा देखिएन चेल्सी
सविनाको ह्याट्रिकसँगै स्टुडेन्टको सहज जित
सविनाको ह्याट्रिकसँगै स्टुडेन्टको सहज जित
साफ यु–१७ महिला च्याम्पियनसिप खेल्न जाने टोलीलाई बिदाइ
साफ यु–१७ महिला च्याम्पियनसिप खेल्न जाने टोलीलाई बिदाइ
डिफेन्डिङ च्याम्पियन ल्होत्से सेमिफाइनलमा
डिफेन्डिङ च्याम्पियन ल्होत्से सेमिफाइनलमा
धैर्य गर्दै ग्वार्डियोला
धैर्य गर्दै ग्वार्डियोला
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झापाको जितमा एल्माको ह्याट्रिक
झापाको जितमा एल्माको ह्याट्रिक
मालिका र पन्चमिलनलाई उपाधि
मालिका र पन्चमिलनलाई उपाधि
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
लयमा देखिएन चेल्सी
लयमा देखिएन चेल्सी
शारीरिक सुगठन टोली थाइल्यान्ड जाँदै
शारीरिक सुगठन टोली थाइल्यान्ड जाँदै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP