• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सन्तोष साहुखल भन्छन्, 'मौका पाए राष्ट्रिय टिमबाट खेल्छु'
खेलपाटी संवाददाता
शनिबार, मंसिर १, २०७५ खेलपाटी संवाददाता
सन्तोष साहुखल भन्छन्, 'मौका पाए राष्ट्रिय टिमबाट खेल्छु'

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पुर्व स्ट्राइकर सन्तोष साहुखलले राष्ट्रिय टिमबाट पुनः खेल्ने चाहना रहेको बताएका छन् ।

राजधानीमा जारी पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग खेल्न नेपाल आएका सन्तोषले टिमले बोलाए नेपालको जर्सी लगाउन तयार रहेको बताएका हुन् ।

३० बर्षिय सन्तोष च्यासल युथ क्लबबाट 'ए' डिभिजन लिग खेलिरहेका छन् । सन्तोषले शनिबार त्रिभुवन आर्मी क्लबविरुद्ध खेल्दै च्यासलबाट डेब्यु गरेका थिए ।

'मौका पाए अझै राष्ट्रिय टिमबाट खेल्नेछु,' आर्मीसंगको खेलपछि सन्तोषले भने, 'टिमले बोलाउनेमा विश्वास छ ।'

सन् २००७ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ३० बर्षीय सन्तोष पछिल्लो समय नेपाली टोलीमा परेका छैनन् । उनले सन् २०१५ मा अन्तिम पटक नेपाली टोलीबाट खेलेका थिए ।

राष्ट्रिय टोलीबाट खेल्ने मन भएपनि विविध कारणले राष्ट्रिय टोलीसंग सम्पर्क टुटेको समेत सन्तोषले बताए ।

'राष्ट्रिय टोलीबाट खेल्न मन छ । तर, विविध कारण छ । समयमा जानकारी हुँदैछ । क्याम्पका लागि बोलाईदिन्न । एन्फा र प्रशिक्षकहरुले चाहे र बोलाए खेल्नेछु,' उनले थपे ।

पछिल्लो समय जापानमा बस्दै आएका सन्तोष लिग खेल्न बिहिबार मात्र नेपाल आईपुगेका हुन् । घरेलु लिग फुटबलका सर्वाधिक सफल खेलाडी सन्तोषलाई च्यासलले लिग खेल्न नेपाल बोलाएको हो ।

सन्तोष पछिल्लो समय व्यवसायीक फुटबलबाट टाढा रहेका थिए । नेपालमा लिग फुटबल रोकिएपछि सन्तोष जापानमा बस्दै आएका थिए । तर, उनले राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरेका छैनन् ।

सन्तोषले नेपालमा लिग सुरु भएको र लिगमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा फर्कने समेत बताए ।

'नेपालमा लिग नभएको कारण म जापान गएको हो । अब लिग पनि सुरु भएको छ । यस लिगमा राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा फर्कन सक्छु,' उनले भने ।

यस्तै सन्तोषले 'ए' डिभिजन लिगमा  १०० सय गोल पुर्राउने लक्ष्यसहित नेपाल फर्किएको बताए । उनले पहिलो दिन मौषमको कारण आफुले राम्रो प्रदर्शन गर्न नसकेको पनि बताए ।

सन्तोषले यसअघि घरेलु लिगमा थ्री स्टार, मनाङ मर्स्याङ्दी र एपीएफ क्लबबाट खेलिसकेका छन् । यस्तै सन्तोषले बंगलादेशको क्लब अब्बानी लिमिटेडबाट समेत ३ बर्ष खेलेका थिए । पछिल्लो पटक सन्तोषले सन् २०१२ मा थ्री स्टारबाट लिग खेलेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हिमालयन शेर्पाको पहिलो जित
हिमालयन शेर्पाको पहिलो जित
कप्तानको विषय गिजोल्दै एन्फा
कप्तानको विषय गिजोल्दै एन्फा
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP