मंगलबार, २३ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Bhat Bhateni Supermarket Ad

न्यु नलेज प्रिक्वाटरफाइनलमा

बुधबार, २९ असार २०७९खेलपाटी संवाददाता
न्यु नलेज प्रिक्वाटरफाइनलमा
Classic Tech Internet Ad

काठमाडौं ।  न्यु नलेज प्रथम एन्जल्स एसइइ कप छात्र फुटसल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ।

एन्जल्स हार्ट कलेजद्वारा आयोजित प्रतियोगितामा बीवाइसी, कृजल एफसी, कथालय, शान्तिनगर फुटसल, एबीसी, अनुशासित ब्वाइज क्लब, सुजन एफसी र भाइरस एफसीले पनि प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

प्रिक्वाटरफाइनल पुग्ने अन्य टोलीमा ए वान फुटसलको ‘ए’ र ‘बी’ टिम, मनासलु एकेडेमी, किलिङटार एफसी, गैरीगाउँ एफसी, जीवाइसी र मन्थली ब्वाइज रहेका छन् ।

मनमैजुस्थित ए वान फुटसलमा भइरहेको प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ । विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् ।

प्रोत्साहन स्वरुप पहिलो हुने टोलीलाई १०० प्रतिशत, दोश्रोलाई ७५ प्रतिशत र सहभागीलाई ३० प्रतिशत छात्रवृत्ति समेत प्रदान गरिने छ ।

Bajaj Pulsar Motorcycle Ad
न्यु नलेज प्रिक्वाटरफाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

साफ फुटसल च्याम्पियनसिप अर्को वर्ष

साफ फुटसल च्याम्पियनसिप अर्को वर्ष

Bajaj Pulsar Motorcycle Ad
फेरि साम्बालाई खुट्टाको चोटको समस्या

फेरि साम्बालाई खुट्टाको चोटको समस्या

युनाइटेडको जितमा फर्नान्डेज चम्किए

युनाइटेडको जितमा फर्नान्डेज चम्किए

फाइनल पुग्न सुदूरपश्चिम र विराटनगर भिड्दै

फाइनल पुग्न सुदूरपश्चिम र विराटनगर भिड्दै

नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

कराँचीको लगातार बराबरी, नासरिनलाई पहिलो अंक

कराँचीको लगातार बराबरी, नासरिनलाई पहिलो अंक

कल्बा जुडोमा सकुनलाई रजत

कल्बा जुडोमा सकुनलाई रजत

इस्ट बंगालको सानदार जित

इस्ट बंगालको सानदार जित

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने