७ वर्षपछि अन्तर्राष्ट्रिय फुटसलमा नेपालको जित
नेपाली राष्ट्रिय पुरुष टोलीले अन्तर्राष्ट्रिय फुटसलमा ७ वर्षपछि जित हात पारेको छ।
नेपाली राष्ट्रिय पुरुष टोलीले अन्तर्राष्ट्रिय फुटसलमा ७ वर्षपछि जित हात पारेको छ।
नेपालले साफ महिला फुटसल च्याम्पियनसिपमा ऐतिहासिक जित हात पारेको छ।
अग्रता जोगाउन नसक्दा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपको पहिलो खेलमै बराबरीमा रोकिएको छ।
साफ फुटबल च्याम्पियनसिपको इतिहास हेर्दा नेपालका लागि यो प्रतियोगिता सधैं उपाधिनजिक पुगेर चुक्ने कथाको प्रतीक बनेको छ।
साफ महिला फुटसल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ।
साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने भएका छन्।
नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन र अनिलबहादुर गुरुङ
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आगामी वर्ष पहिलोपटक पुरुष र महिला दुवैतर्फ साफ फुटसल च्याम्पियनसिप आयोजना गर्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का फुटसल निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन्।
आयोजक हिमालयन फुटबल क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौ १२ र १३ गते हुने जानकारी दिएको हो।