बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपालगञ्जमा 'गोलफेस्ट २०२६' फुटसल प्रतियोगिता हुने

मंगलबार, ०६ माघ २०८२खेलपाटी संवाददाता
नेपालगञ्जमा 'गोलफेस्ट २०२६' फुटसल प्रतियोगिता हुने
Loading ad...
mustang rice ad

बाँके। पश्चिम नेपालको सबैभन्दा ठूलो फुटसल प्रतियोगिता गोलफेस्ट २०२६ आगामी माघ ९ र १० गते नेपालगन्जमा आयोजना हुने भएको छ ।

प्रतियोगिता नेपालगञ्जस्थित बागेश्वरी फुटसल एण्ड स्पोर्ट्स हबमा आयोजना हुने भएको हो ।

इश्वरी युनाइटेड प्रालिको आयोजनामा हुन लागेको प्रतियोगिताले नेपालगन्जसहित आसपासका जिल्लाबाट उत्कृष्ट फुटसल टोलीहरूलाई एउटै प्रतिस्पर्धात्मक मञ्चमा ल्याउने लक्ष्य राखेको छ ।

आयोजक इश्वरी युनाइटेडका अध्यक्ष सौगात विक्रम शाहका अनुसार गोलफेस्ट प्रतियोगितामात्र नभई पश्चिम नेपालमा फुटसल संस्कृतिको उत्सवको रुपमा आयोजना गर्न लागिएको हो ।

“युवालाई खेलकुदमा आकर्षित गर्दै स्वस्थ प्रतिस्पर्धा र व्यावसायिक फुटसल वातावरण निर्माण गर्नु उद्देश्य हो। बाँके जिल्लालाई खेलकुद गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो ।” उनले बताए।

प्रतियोगिता व्यावसायिक मापदण्डअनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले ७५ हजार नगद पुरस्कार, ट्रफी तथा पदक प्राप्त गर्नेछ। प्रतियोगिताका दौरान दर्शकहरूका लागि मनोरञ्जनात्मक कार्यक्रम, खानाका स्टल तथा अन्य गतिविधि पनि रहनेछन्।

कार्यक्रम संयोजक रोशन महतराका अनुसार गोलफेस्ट २०२६ लाई व्यवस्थित, आकर्षक र विश्वसनीय बनाउने तयारी पूरा भइसकेको छ।

प्रतियोगिताका लागि टिम दर्ता प्रक्रिया सुरु भइसकेको छ। इच्छुक टोलीहरूले बागेश्वरी फुटसल एण्ड स्पोर्ट्स हब तथा मान्भी स्पोर्ट्स हाउसबाट दर्ता फाराम प्राप्त गर्न सक्नेछन्। सिट संख्या सीमित भएकाले समयमै टिम दर्ता गर्न सकिने अध्यक्ष शाहले बताए ।

Loading ad...
LiNing Ad
#futsal

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी