एमआरआर फुटसलको पहिलो खेलमा काठमाडौं र झापा भिड्ने
मेन्स रूम रिलोडेड (एमआरआर) फुटसल प्रतियोगिताको पहिलो खेलमा काठमाडौं र झापा भिड्ने भएका छन्।
मेन्स रूम रिलोडेड (एमआरआर) फुटसल प्रतियोगिताको पहिलो खेलमा काठमाडौं र झापा भिड्ने भएका छन्।
गुरुकुलम स्कुलको आयोजनामा प्रथम अन्तरविद्यालय फुटसल प्रतियोगिता आयोजना हुने भएको छ।
हाम्रो गोल बाल क्यान्सरविरुद्धको गोल अभियानअन्तर्गत लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ जी को तत्त्वावधानमा मल्टी डिस्ट्रिकका ३२ टिम सहभागी लायन्स गभर्नस कप शनिबारबाट कपनस्थित कुपन स्पोर्ट्स सेन्टरमा आयोजना हुने भएको छ ।
एन्ज्लस हार्ट स्कुलले गोल्डकोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता खेल्ने भएको छ।
शनिबार काठमाडौंमा भएको फाईनलमा ओम समाज डेन्टल हस्पिटललाई हराउँदै नर्भिक च्याम्पियन बनेको हो ।
महिला स्वास्थ्य डट कमले हरेक वर्ष आयोजना गर्ने इन्टर हस्पिटल फुटसल चैतको पहिलो साता आयोजना हुने भएको हो ।
नेपाली कांग्रेस झापा १ सांसद सचिवालय तथा झापा १ काठमाडौं सम्पर्क समिति,काठमाडौंको संयुक्त आयोजनामा जावलाखेलस्थित डिएभी स्कुलमा भएको प्रतियोगिताको फाइनलमा धाइजनलाई ४–३ ले पराजित गर्दै मेचीनगरले उपाधि हात पारेको हो ।
नेपालले बहराइनसँग मैत्रीपूर्ण फुटसल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार बहराइन फुटबल संघको आयोजनामा प्रतियोगिता कार्तिक १६ गतेदेखि २२ गते सम्म हुन लागेको हो।
नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईले बुधबार महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।
एमाले उप महासचिव प्रदीप ज्ञवालीले प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रतियोगिताका विजेतालाई प्रमाणपत्र वितरण गरिएको थियो ।
सर्वाधिक राशीको खुल्ला रोयल नेपाल फुटसल प्रतियोगिता असोज दोस्रो साता हुने भएको छ।