राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम
नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईले बुधबार महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।














