बुधबार, ३० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Bhat Bhateni Supermarket Ad

दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता

बुधबार, ०४ भाद्र २०८२खेलपाटी संवाददाता
दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता
mustang rice ad

काठमाडौं। दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता हुने भएको छ।

आयोजक हिमालयन फुटबल क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौ १२ र १३ गते हुने जानकारी दिएको हो।

प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ पाउने छ। उपविजेतालाई भने एक लाख रुपैयाँ दिइने क्लबका अध्यक्ष विनोद कार्कीले बताए। यस्तै, विधागततर्फ अनुशासित टिमले २० हजार रुपैयाँ पाउनेछ। सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले समान १० हजार रुपैयाँ पाउनेछ भने उत्कृष्ट म्यानेजर र उत्कृष्ट प्रशिक्षकलाई समान ५ हजार रुपैयाँ दिइने उनले जानकारी दिए।

टिम दर्ताको लागि ५ गतेसम्म मिति तय गरिएको छ। टिम दर्ताको लागि १५ हजार तोकिएको छ। खेल तालिका भदौ १० गते सार्वजनिक हुने बताइएको छ। प्रतियोगितामा काठमाडौं उपत्यकाभन्दा बाहिरबाट आउने टिमलाई खाना र आवासको व्यवस्थापन आयोजकले नै गरेको क्लबका अध्यक्ष कार्कीले बताए।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकियो

अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकियो

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग

Bajaj Pulsar Motorcycle Ad
एरिकले जोगाए अंक

एरिकले जोगाए अंक

आयरल्यान्डसँग लज्जास्पद हार

आयरल्यान्डसँग लज्जास्पद हार

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

फ्रेन्ड्सको सानदार सुरुआत

फ्रेन्ड्सको सानदार सुरुआत

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

ग्रिजमानको निर्णायक गोल

ग्रिजमानको निर्णायक गोल

सिटी फाइनलनजिक

सिटी फाइनलनजिक