संघर्षपूर्ण जित निकाल्दै जोकोभिच सेमिफाइनलमा
मंगलबार, २१ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । साविक विजेता तथा सर्बियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सेन्टर कोर्टमा मंगलबार राति इटालीका जानिक सिनरलाई हराउँदै जोकोभिचले अन्तिम चारमा स्थान बनाएका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा सुरुआती दुई सेट गुमाएपनि जोकोभिचले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेका हुन् ।
शीर्ष वरीयताका जोकोभिचले दशौँ वरीयताका सिनरमाथि ५-७, २-६, ६-३,६-२ र ६-२ को सेटमा पराजित गरे ।
जोकोभिचको यो ३ सय ३२ औं ग्रान्डस्लाम जित हो ।
संघर्षपूर्ण जित निकाल्दै जोकोभिच सेमिफाइनलमा












-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)