हालेप क्वाटरफाइनलमा
सोमबार, २० असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । रोमानियाकी सिमोना हालेप विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।
सेन्टर कोर्टमा सोमबार राति स्पेनकी पाउला बाडोसालाई हराउँदै हालेपले क्वाटरफाइनलमा स्थान पक्का गरेकी हुन् ।
विश्व वरीयताको १६ औं स्थानकी रहेकी हालेपले चौंथो वरीयताकी पाउलालाई ६-१ र ६-२ को सेटमा पराजित गरिन् ।
अब हालेपले क्वाटरफाइनलमा अमेरिकी खेलाडी अमान्डा एनिसिमोभासँग खेल्ने छिन् ।
अमान्डाले हार्मोनी टानलाई ६-२ र ६-३ ले पराजित गरिन् ।
हालेप क्वाटरफाइनलमा












-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)