जोकोभिच क्वाटरफाइनलमा
सोमबार, २० असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । साविक विजेता तथा सर्बियन नोभाक जोकोभिचले विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सेन्टर कोर्टमा आइतबार राति डच खेलाडी टिम भानलाई हराउँदै जोकोभिचले क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।
शीर्ष वरीयताका जोकोभिचले टिम भानमाथि ६-२,४-६ ६-१ र ६-२ को सेटमा पराजित गरे ।
जोकोभिचको यो ३ सय ३१ औं ग्रान्डस्लाम जित हो ।
अब जोकोभिचले क्वाटरफाइनलमा जानिक सिनरसँग खेल्ने छन् ।
जोकोभिच क्वाटरफाइनलमा












-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)