• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अमेरिकाविरुद्ध रुनीले कप्तानी गर्ने
खेलपाटी संवाददाता
बिहीबार, कात्तिक २९, २०७५ खेलपाटी संवाददाता
अमेरिकाविरुद्ध रुनीले कप्तानी गर्ने

एजेन्सी । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरिसकेका इंग्ल्याण्डका पुर्व कप्तान वायन रुनीले विदाई खेलमा कप्तानी गर्ने भएका छन् । 

स्ट्राइकर रुनीले आज राति घरेलु मैदानमा अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेल खेल्दै थ्री लायन्स टोलीबाट विदा लिदैछन् । उक्त खेल इंग्ल्याण्डको राष्ट्रिय रंगशाला वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ । 

अमेरिकाविरुद्ध हुने विदाई खेलमा रुनी दोस्रो हाफमा मैदान छिर्नेछन् । पहिलो हाफमा भने इंग्ल्याण्डको कप्तानी फाबियन डेल्फले गर्नेछन् ।

रुनी मैदान छिरेपछि डेल्फले रुनीलाई कप्तानको आर्मब्याण्ड दिनेछन् । रुनीले आफ्नै पुरानो १० नम्बरको जर्सीमा मैदान उत्रने छन् । मैदानमा रुनीलाई 'गार्ड अफ अनर' प्रदान गरिनेछ ।

३३ बर्षीय रुनीले सन् २०१७ मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका थिए । रुनीले सन् २०१६ को नोभेम्बरपछि थ्री लायन्सका लागि खलेका छैनन् । रुनीले इंग्ल्याण्डबाट पछिल्लोपटक स्कटल्याण्डविरुद्ध खेल खेलेका थिए ।

तर, इंग्ल्याण्ड फुटबल एसोसिएसनले कीर्तिमानी गोलकर्ता रुनीको सम्मानमा विदाई खेल राखेको हो । रुनी गत सोमबारबाट इंग्लिश टोलीको अभ्यासमा सामेल भईसकेका छन् ।

म्यानचेस्टर युनाइटेड र एभर्टनका पुर्व स्ट्राइकर समेत रहेका रुनीले इंग्ल्याण्डका लागि ११९ खेल खेल्दै कीर्तिमानी ५३ गोल गरेका छन्। उनी इंग्ल्याण्डका लागि सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । अमेरिकाविरुद्धको खेल रुनीको १२० औं क्याप हुनेछ ।

रुनी हाल अमेरिकाको मेजर सकर लिग क्लब डीसी युनाइटेडबाट खेलिरहेका छन् । छोटो समयमै रुनीले अमेरिकी लिगमा प्रभाव जमाइसकेका छन् । उनले २१ खेलमा १२ गोल गरिसकेका छन् ।

यस्तै यस मैत्रीपूर्ण खेलबाट वायन रुनी फाउण्डेसनका लागि फण्ड समेत जम्मा गरिनेछ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP