जोकोभिच तेस्रो चरणमा
बुधबार, असार १५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
सेन्टर कोर्टमा बुधबार अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् ।
शीर्ष वरीयताका सर्बियन जोकोभिचले थानासी थानासीमाथि ६-१,६-४ र ६-२ को सेटमा पराजित गरे ।
अब जोकोभिचले तेस्रो चरणमा मिओमिरसँग खेल्ने छन् ।
तेस्रो वरीयताका कास्पर रुड भने बाहिरिएका छन् ।
नर्वेका रुडलाई फ्रान्सका युगो हम्बर्टले पराजित गरे ।
जोकोभिच तेस्रो चरणमा






1686853912-1760864621059.avif&w=3840&q=75)




%20(1)-1761905198112.png&w=3840&q=75)




