जोकोभिचको विजयी सुरुआत
सोमबार, १३ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसमा विजयी सुरुआत गरेका छन् ।
सेन्टर कोर्टमा सोमबार दक्षिण कोरियाका क्वोन सुन वुलाई हराउँदै जोकोभिचले सुखद सुरुआत गरेका हुन् ।
शीर्ष वरीयताका सर्बियन जोकोभिचले कोरियन खेलाडीमाथि ६-३,३-६,६-३ र ६-४ को सेटमा पराजित गरे ।
बेलायतका क्यामरुन नुरीले समेत विम्बल्डनमा विजयी सुरुआत गरेका छन् ।
उनले स्पेनका पाब्लोलाई ६-०, ७-६ (७-३) र ६-३ ले पराजित गरे ।
जोकोभिचको विजयी सुरुआत












-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)