ओसाकाले विम्बल्डन गुमाउने
शनिबार, असार ४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जापानी टेनिस स्टार नाओमी ओसाकाले विम्बल्डन टेनिस गुमाउने भएकी छिन् ।
चोटको कारण ओसाकाले विम्बल्डन गुमाउने भएकी हुन् ।
चार पटकको ग्रान्डस्लाम विजेता ओसाकाले फ्रेन्च ओपनपछि खेलेकी छैनन् ।
ओसाकाले विम्बल्डनमा तेस्रो चरण भन्दा माथिल्लो चरणमा स्थान बनाउन सकेकी छैनन् ।
तर, ओसाकाले युएस ओपन र अष्ट्रेलियन ओपन जितिसकेकी छिन् ।
ओसाकाले विम्बल्डन गुमाउने






1686853912-1760864621059.avif&w=3840&q=75)





-1761874303153.webp&w=3840&q=75)



