• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बास्केटबल
  • गृहपृष्ठ
  • बास्केटबल
भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि
खेलपाटी संवाददाता
बुधबार, असार १, २०७९ खेलपाटी संवाददाता
भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

काठमाडौं । भ्याली पब्लिक र एन्जल्स हार्ट पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार च्याम्पियन बनेका छन् ।

दोहोरो उपाधि जितेको भ्याली पब्लिक सिनियरतर्फ ब्वाइज÷गर्ल्स दुवैमा पहिलो भए । एन्जल्स हार्टले जुनियर ब्वाइजको उपाधि चुम्यो ।

बसुन्धारा नेसनल एकेडेमी (बीएनए) द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले एचएचसीएलाई ४५–२१ ले पराजित गर्यो ।

भ्याली पब्लिकको जितमा छिरिङ लामाले १८ अंक योगदान गरे । दिवस भुजेलको १६ अंक सहयोगमा ग्रिनल्यान्डले एन्जल्स हार्टलाई ४२–२६ ले हराउदै तेश्रो भयो ।

सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई २१–९ ले पाखा लगायो । भ्याली पब्लिककी अनिता गुरुङले ९ स्कोर गरिन् । एचएचसीएले बीएनएलाई २०–६ ले पन्छ्याउदै तेश्रो बन्यो । भ्याली पब्लिककी सराह घलेले १४ अंक जोडिन् ।

जुनियर ब्वाइज फाइनलमा एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २३–१८ ले निराश पार्यो  । एन्जल्स हार्टका प्रतिक कँडेलले ८ अंक जोडे । ग्रिनल्यान्डले स्काइलार्कलाई १६–१३ ले पराजित गर्दै तेश्रो स्थानमा रह्यो । ग्रिनल्यान्डका आयुश घलेले ९ अंक बटुले ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका सुनिल पौडेल, सिनियर गर्ल्समा भ्याली पब्लिककी अनिता गुरुङ र जुनियर ब्वाइजमा एन्जल्स हार्टका प्रतिक कँडेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

सिनियर ब्वाइजमा बीएनएका सन्देश खड्का, सिनियर गर्ल्समा भ्याली पब्लिककी लोरिशा गौचन र जुनियर ब्वाइजमा इबीएका एलेक्स राई प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ, केन्द्रीय प्याब्सनका उपाध्यक्ष थकिनकुमार गुरुङ, टोखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतम, बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

जेठ २४ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २०, जुनियर ब्वाइजमा १२ र सिनियर गर्ल्समा ८ टिम सहभागी थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एचजेबिएलको उपाधि टाइम्सलाई
एचजेबिएलको उपाधि टाइम्सलाई
कीर्तिपुरले रोयललाई हरायो
कीर्तिपुरले रोयललाई हरायो
फाइनलअघि गोल्डेनगेट विजयी
फाइनलअघि गोल्डेनगेट विजयी
कोशी प्रदेशस्तरीय ओपन बास्केटबल प्रतियोगिता असार ५ देखि
कोशी प्रदेशस्तरीय ओपन बास्केटबल प्रतियोगिता असार ५ देखि
कोशी र बागमतीलाई उपाधि
कोशी र बागमतीलाई उपाधि
टाइम्स फाइनलमा
टाइम्स फाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
पिएसजी र चेल्सीको भेट फाइनलमा
पिएसजी र चेल्सीको भेट फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP