बिहिबार, ०८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

असार १० भित्र प्रदेशको निर्वाचन सक्ने निर्णय 

शनिबार, २१ जेठ २०७९खेलपाटी संवाददाता
असार १० भित्र प्रदेशको निर्वाचन सक्ने निर्णय 
mustang rice ad

पोखरा । नेपाल भलिबल संघले असार १० गतेसम्म जिल्ला र प्रदेशको निर्वाचन गर्ने निर्णय गरेको छ ।

शनिबार पोखरामा बसेको संघको केन्द्रीय कार्यसमितिको सातौ पूर्ण बैठकले प्रदेशको निर्वाचन असार १० गतेभित्र सक्ने निर्णय गरेको हो । 

यस्तै बैठकले निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि समेत तोकेको छ । जसमा १ नम्बर प्रदेश संयोजकमा मदन खड्का, मधेस प्रदेशमा उपेन्द्र यादव, बाग्मती प्रदेशमा कुमार राज सुबेदी, गण्डकीमा याम गुरुङ, लुम्बिनीमा निरोज मास्के, कर्णालीमा ऐन बहादुर शाही र सुदूरपश्चिमको संयोजकमा हरक सिंह धामीलाई छनोट गरिएको छ ।

भलिबल संघले असार १५ सम्म जिल्ला र प्रदेशबाट छनोट भएका प्रतिनिधिको नामावली राखेपलाई बुझाउने छ ।

यसैगरी बैठकले खेलकुद ऐन २०७७ र संघको बिधानलाई टेकेर निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । 

शनिबार पोखरामा बसेको बैठकले निर्वाचन मिति भने तोक्न सकेन । अर्को बैठकले निर्वाचन मिति बारेमा टुंगो लगाउने बताईएको छ ।

शनिबारको बैठकले पूर्व अध्यक्ष गगाबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय संघको बिधान मस्यौदा समिति गठन गरेको छ । जसको सदस्यमा रामचन्द्र भण्डारी र रोशन श्रेष्ठ सदस्य रहेका छन । 

बैठकले महासचिव र कोषाध्यक्षको प्रतिवेदनलाई सुझावसहित केन्द्रीय अधिवेशनमा लग्ने, एशियाली महिला भलिबलको तयारी सुरु गर्ने, रेफ्री, खेलाडीको विवाद बारे छानबिन गर्न महासचिवको नेतृत्वमा पाँच सदस्य समिति गठन गरेको छ । 
जसको सदस्यमा मनवीर छन्त्याल, जुनु पुन, जितेन्द्र श्रेष्ठ र श्रीराम बोगटी रहेका छन् ।
 

LiNing Ad
#भलिबल संघ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

टाइगर कपको उद्घाटन खेलमा न्यु डायमन्ड र आर्मी भिड्ने

टाइगर कपको उद्घाटन खेलमा न्यु डायमन्ड र आर्मी भिड्ने

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो

Bajaj Pulsar Motorcycle Ad
नेपाललाई बलियो लक्ष्य

नेपाललाई बलियो लक्ष्य

च्याम्पियन्स लिगमा लेवान्डोव्स्कीको लगातार गोलको कीर्तिमान

च्याम्पियन्स लिगमा लेवान्डोव्स्कीको लगातार गोलको कीर्तिमान

टाइगर कपको उद्घाटन खेलमा न्यु डायमन्ड र आर्मी भिड्ने

टाइगर कपको उद्घाटन खेलमा न्यु डायमन्ड र आर्मी भिड्ने

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

प्लेअफतिर धकेलिँदै लिभरपुल र बार्सिलोना

प्लेअफतिर धकेलिँदै लिभरपुल र बार्सिलोना

टेर स्टेगन १२ वर्षपछि बार्सिलोनाबाहिर

टेर स्टेगन १२ वर्षपछि बार्सिलोनाबाहिर

लय समात्दै जिसस

लय समात्दै जिसस

रियलको गोलको वर्षा

रियलको गोलको वर्षा