मेदभेदेब तेस्रो चरणमा
शुक्रबार, १३ जेठ २०७९खेलपाटी संवाददाता

danil.jpg
काठमाडौं । रुसी खेलाडी डानिल मेदभेदेब फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
बिहीबार राति सर्बियाका लास्लो जेरेलाई पराजित गर्दै मेदभेदेबले तेस्रो चरणमा स्थान बनाएका हुन् ।
दोस्रो वरीयताका मेदभेदेबले लास्लोलाई ६-३,६-४ र ६-३ ले पराजित गरे ।
अब युएस ओपन च्याम्पियन मेदभेदेबले तेस्रो चरणमा सर्बियाकै मिओमिरसँग खेल्नेछन् ।
महिलातर्फ पूर्व च्याम्पियन सिमोना हालेप दोस्रो चरणबाट बाहिरिएकी छिन् ।
रोमानियाकी हालेप चीनकी झेङ क्विनवेनसँग २-६, ६-२ र ६-१ ले पराजित भईन ।
मेदभेदेब तेस्रो चरणमा










-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)

