मेदभेदेब सेमिफाइनलमा
बुधबार, माघ १२, २०७८खेलपाटी संवाददाता

काठमाडौं । रसियन टेनिस टार डानिल मेदभेदेब अष्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्नमा बुधबार क्यानडाका फेलिक्स अगरलाई पराजित गर्दै मेदभेदेबले अन्तिम चारमा स्थान बनाएका हुन् ।
रोमान्चक खेलमा सुरुआती दुई सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै मेदभेदेबले जित निकालेका हुन् ।
दोस्रो वरीयताका मेदभेदेबले फेलिक्समाथि ६-७(४-७),३-६,७-६(७-२),७-५ र ६-४ को जित निकाले ।
अब मेदभेदेबले सेमिफाइनलमा ग्रीसका स्टेफानोस सित्सिपाससँग खेल्ने छन् ।
सित्सिपासले इटालीका जानिक सिनरलाई हराउँदै अन्तिम चारमा स्थान बनाईसकेका छन् ।
मेदभेदेब सेमिफाइनलमा






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


