बार्टी क्वाटरफाइनलमा
आइतबार, ०९ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलियाकी विश्व नम्बर एक अस्लेइग बार्टी अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।
आइतबार भएको खेलमा अमेरिकी खेलाडी अमान्डा एनिसिमोभालाई हराउँदै बार्टीले क्वाटरफाइनलको यात्रा तय गरेकी हुन् ।
२५ वर्षिया बार्टीले अमान्डामाथि ६-४ र ६-३ को जित निकालिन ।
बार्टी चौंथो पटक अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा पुगेकी हुन् ।
बार्टी क्वाटरफाइनलमा






-1767335931387.jpeg&w=3840&q=75)




-1767840835858.webp&w=3840&q=75)



