पूर्व विजेता अजारेन्का पराजित
आइतबार, माघ ९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । पूर्व विजेता भिक्टोरिया अजारेन्का अष्ट्रेलियन ओपन टेनिसको चौथों चरणबाट बाहिरिएकी छन् ।
सन् २०१२ र २०१३ की विजेता अजारेन्का फ्रेन्च ओपन विजेता बार्बोरा क्रेचकिकोभासँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
क्रेचकिकोभाले बेलारुसकी अजारेन्कालाई ६–२ र ६–२ को सोझो सेटमा पराजित गरेकी हुन् ।
क्रेचकिकोभाले अब माडिसन किजविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् ।
यता जेसिका पेगुलाले पाँचौ वरीयताकी मारिया साकारीलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिन् ।
पूर्व सेमिफाइनालिस्ट जेसिकाले मारियालाई ७–६ (७–०) र ६–३ को सेटमा पराजित गरिन् ।
#अष्ट्रेलियन ओपन






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


