बार्टी र ओसाका तेस्रो चरणमा
बुधबार, माघ ५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलियाकी विश्व नम्बर एक अस्लेइग बार्टी अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा पुगेकी छिन् ।
बुधबार भएको खेलमा इटालियन खेलाडी लुसिया ब्रोन्जेट्टीलाई हराउँदै बार्टीले तेस्रो चरणको यात्रा तय गरेकी हुन् ।
२५ वर्षिया बार्टीले लुसियामाथि ६-१ र ६-१ को जित निकालिन ।
यस्तै साविक विजेता नाओमी ओसाकाले पनि तेस्रो चरणमा स्थान बनाएकी छिन् ।
ओसाकाले म्याडीसन ब्रेनगलमाथि ६-० र ६-४ को जित निकालेकी हुन्।
बार्टी र ओसाका तेस्रो चरणमा






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

