सेन्ट्रल एसियन भलिबल संघका अध्यक्ष नेपालमा
बिहिबार, पुष २९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । सेन्ट्रल एसियन भलिबल संघ (सीएभीए) का अध्यक्ष मोहमद लथिफ नेपाल आईपुगेका छन् ।
नेपाल भलिबल संघले अध्यक्ष लथिफ नेपाल आईपुगेको जनाएको छ ।
उनलाई नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमन शर्मा, महासचिब जितेन्द्र बहादुर चन्द लगायतले स्वागत गरेका थिए ।
माल्दिभ्सका लथिफ पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको अवसर पारेर नेपाल आएका हुन् ।
लथिफ माल्दिभ्स भलिबल संघका पूर्व अध्यक्ष समेत हुन् ।

सेन्ट्रल एसियन भलिबल संघका अध्यक्ष नेपालमा










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


