भलिबल प्रशिक्षक विष्टको निधन
शनिबार, पुष १७, २०७८खेलपाटी संवाददाता

काठमाडौं । विभागीय टिम एपीएफ क्लबका पूर्व भलिबल प्रशिक्षक ज्ञानेन्द्र विष्टको निधन भएको छ ।
कोभिड-१९ को संक्रमणको कारण प्रशिक्षक विष्टको शनिबार निधन भएको हो ।
कोभिड संक्रमण भएपछि विष्ट एपीएफ अस्पतालमा भर्ना भएका थिए ।
विष्ट पूर्व राष्ट्रिय खेलाडी समेत हुन् ।
विष्टको अन्तिम संस्कार आइतबार गरिनेछ ।
भलिबल प्रशिक्षक विष्टको निधन










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


