• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
लन टेनिस
  • गृहपृष्ठ
  • लन टेनिस
सलोनी र गंगा फाइनलमा
खेलपाटी संवाददाता
मंगलबार, पुस १३, २०७८ खेलपाटी संवाददाता
सलोनी र गंगा फाइनलमा

नारायण क्षेत्री

पोखरा । नेपालकी शीर्ष वरियता प्राप्त खेलाडी सलोनी तामाङ र गंगा शर्मा पोखरामा जारी १८ औं माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताको महिला एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएको सेमिफाइनलमा नेपालकी नम्बर १ खेलाडी सलोनीले शर्भानी श्रेष्ठलाई ५–७, ६–३ र ६–० को सेटमा पराजित गर्दै अन्तिममा स्थान बनाएकी हुन् । त्यस्तै गंगाले भगवती विकलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै उपाधिका लागि सलोनीसंगको प्रतिस्पर्धा निश्चित गरेकी हुन् ।

प्रतियोगिता अन्तर्गत मेन्स सिंगलतर्फ नेपालका शीर्ष वरियताका प्रणव खनाल तथा दोश्रो नम्बरका प्रदिप खड्का सेमिफाइनलमा पुगे । प्रणवले पोखराका विष्णु नेपालीलाई ४–६, ६–६ र ६–२ को सेटमा पराजित गरेका हुन भने प्रदिपले पोखराकै गोविन्द नेपालीमाथि ६–१, ६–४ को सहज जित निकाल्दै अन्तिम चारमा प्रवेश गरे । त्यस्तै, अकि जुवेन रावतले निशान श्रेष्ठलाई ७–६, ६–१ ले तथा आरब सम्राट हाडाले नेहाल जंग थापालाई ६–२, ६–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । फाइनल पुग्न प्रणवले आरबसंग तथा प्रदिपले निशानसंग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता अन्तर्गत ३५ वर्ष माथिको पु्रुष एकलमा निरज थापा, दावा शेर्पा, भिष्म गुरुङ्ग र सन्तोष खत्रीले अन्तिम चारमा स्थान बनाएका छन् । निरजले सिमन्त गुरुङ्गलाई ६–३, ६–३ ले, दावाले सञ्जयकुमार श्रेष्ठलाई ६–१, ६–२ ले, भिष्मले नविन श्रेष्ठलाई ६–१, ६–१ ले तथा सन्तोषले जितेन्द्र परियारमाथि ४–६, ७–६ र सुपरटाईमा १०–३ को अत्यन्तै कठिन जित निकालेका हुन् । अब फाइनल पुग्न निरजले भिष्मसंग तथा दावाले सन्तोषसंग प्रतिस्पर्धा गर्नेछन् ।

४५ वर्ष माथिको पुरुष एकलतर्फ चन्द्र शाही, उत्तम लामा, विनोद कायस्थ र विमल गुरुङ्गले सेमिफाइनलको यात्रा तय गरेका छन् । चन्द्रले धरमबहादुर लामिछानेलाई ६–२, ६–३ ले, उत्तमले उत्तम बोगटीलाई ६–१, ६–० को सोझो सेटमा पराजित गर्दा विनोदले निकैनै प्रतिस्प्रधात्मक खेलमा भने शिव सेढाईमाथि १–६, ७–५ र सुपरटाईमा १०–७ को कठिन जित निकाले । अर्को खेलमा विमलले हुम आलेलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गरेका थिए ।

३५ वर्ष माथिको पुरुष डबल्समा कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले उपाधीका लागि राजु क्षेत्री र सुदर्शन विष्टको जोडीसंग प्रतिस्पर्धा गर्ने भएको छ । भण्डारी जोडीले सिमान्त गुरुङ्ग र भिष्म गुरुङ्गको जोडीलाई ६–७, ६–१ र १०–३ ले तथा राजु जोडीले पोखराका राजन पौडेल र नविन श्रेष्ठमाथि ६–२, ६–२ को नतिजा निकाल्दै फाइनमा आफ्नो स्थान सुरक्षित गरे । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित
बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
टेनिस तदर्थ समितिको संयोजकमा मुल
टेनिस तदर्थ समितिको संयोजकमा मुल
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP