राडुकानुलाई कोरोना संक्रमण
मंगलबार, मंसिर २८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । बेलायती खेलाडी एम्मा राडुकानुलाई कोरोना संक्रमण भएको छ ।
प्रदर्शनी प्रतियोगिता लागि दुबई पुगेकी राडुकानुलाई कोरोना संक्रमण भएको हो ।
युएस ओपन च्याम्पियन राडुकानु मुबडाला विश्व टेनिस च्याम्पियनसिपका लागि दुबई पुगेकी थिइन् ।
राडुकानुले ओलम्पिकमा स्वर्ण विजेता बेलिन्डा बेनिसिचसँग खेल्ने तालिका रहेको थियो ।
उक्त प्रतियोगिता डिसेम्बर १६ देखि १८ सम्म हुने तालिका रहेको थियो ।
तर, कोरोना संक्रमण भएपछि राडुकानुले प्रतियोगिता गुमाउने भएकी छिन् ।
राडुकानुलाई कोरोना संक्रमण






1686853912-1760864621059.avif&w=3840&q=75)





-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)