• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
इनिस्टाको कमाइ अझै अत्याधिक
खेलपाटी संवाददाता
आइतबार, असोज १०, २०७८ खेलपाटी संवाददाता
इनिस्टाको कमाइ अझै अत्याधिक

काठमाडौं । आन्द्रेस इनिस्टा स्पेनी फुटबलका आइकन हुन्, जसले राष्ट्रिय टिमलाई युरो र विश्वकप सफलता दिलाउन महत्त्वपूर्ण भूमिका निभाए ।

उनले बार्सिलोनालाई पनि धेरै भन्दा धेरै उपाधि दिलाए, जसमा युरोपेली च्याम्पियन्स लिग र ला लिगा पर्छन् । अचेल उनी मूल धारको युरोपेली फुटबलमा छैनन्, तर उनको कमाइ अझै अत्याधिक छ ।

बार्सिलोनाको लोभलाग्दो खेल जीवनपछि उनी जापान लागे र अझै उनी फुटबलबाट धेरै कमाउनेमा पर्छन् । यो कमाइमा उनको व्यक्तिगत ब्रान्ड र व्यापारले पनि काम गरिरहेको छ ।

फोर्ब्सका अनुसार उनको वार्षिक कमाइ अझै पनि तीन करोड युरो बराबर छ र उनी विश्व फुटबलमा सर्वाधिक कमाउने सूचीको सातौं स्थानमा छन् ।

Barcelona: Iniesta: It was a pleasure to play with Messi, nobody has done  what he has | Marca

यसरी फुटबलबाट धेरै कमाउने शीर्ष १० को सूचीमा पर्नेमा उनी मात्र स्पेनी हुन् । जापानमा उनी भिसेल कोबेसँग आवद्ध छन् । त्यहाँ उनी फिडफिल्डरको मात्र होइन्, कप्तानीको समेत भूमिकामा छन् ।

यस क्लबसँग उनले हालै दुई वर्षको नयाँ अनुबन्ध पनि गरेका छन् । त्यस अनुसार उनको वर्षको तबल मात्र पनि दुई करोड ५५ लाख युरो रहेको छ ।

बाँकी आम्दानी व्यक्तिगत प्रायोजनबाट पनि भएका हुन् । अहिले दोहराएर उनको चर्चा किन पनि भइरहेको छ भने बार्सिलोना आफै संकटमा छ र कुनै पनि बेला प्रशिक्षक रोनाल्ड कोमनको जागिर जान सक्छ ।

उनको स्थानमा आउन सक्ने सम्भावित प्रशिक्षकमा सबैभन्दा अगाडि रहेका छन्, यिनै इनिस्टा ।


–मार्काको सहयोगमा । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
भुटानी लिगमा सन्तोष
भुटानी लिगमा सन्तोष
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP