• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
बंगलादेशलाई ऐतिहासिक सिरिज
खेलपाटी संवाददाता
बुधबार, भदौ २३, २०७८ खेलपाटी संवाददाता
बंगलादेशलाई ऐतिहासिक सिरिज

काठमाडौं । घरेलु टिम बंगलादेशले न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।

ढाकामा बुधबार भएको चौंथो खेलमा ६ विकेटको जित निकाल्दै बंगलादेशले एक खेल अगाबै सिरिज जितेको हो । यस जितसँगै बंगलादेशले सिरिजमा ३-१ को अग्रता समेत बनाएको छ ।

बंगलादेशको लागि यो ऐतिहासिक सिरिज जित हो । बंगलादेशले पहिलो पटक न्युजिल्याण्डविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको हो ।

न्युजिल्याण्डले दिएको ९४ रनको सामान्य लक्ष्य बंगलादेशले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

Nasum Ahmed ripped through New Zealand with turn and bounce, Bangladesh vs New Zealand, 4th T20I, Dhaka, September 8, 2021

बंगलादेशका लागि कप्तान ममुदउल्लाहले अविजित रहदै ४३ रनको योगदान दिए । मोहमद नाइमले २९ रनको योगदान दिए ।

न्युजिल्याण्डका अजाज पलेटले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले १९ ओभर ३ बलमा अलआउट हुँदै ९३ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि विल योङले सर्वाधिक ४६ रन बनाएका थिए । कप्तान टम लाथमले २१ तथा फिन एलनले १२ रन जोडे ।

बंगलादेशका नासुम अहमेद र मुस्ताफिजुर रहमानले ४/४ विकेट लिए ।

Finn Allen brings out a reverse-sweep, Bangladesh vs New Zealand, 4th T20I, Dhaka, September 8, 2021

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आइपिएल इतिहासमै कोलकाताको सबैभन्दा ठूलो हार
आइपिएल इतिहासमै कोलकाताको सबैभन्दा ठूलो हार
ब्रदर्श ११ झापा सुपर ओभरमा विजयी
ब्रदर्श ११ झापा सुपर ओभरमा विजयी
अन्तिम खेलमा चेन्नईको सानदार जित
अन्तिम खेलमा चेन्नईको सानदार जित
शीर्ष दुईको समीकरण अझै सुल्झिएन
शीर्ष दुईको समीकरण अझै सुल्झिएन
डाँस मोरङ र काँकडभिट्टाको विजयी सुरुआत
डाँस मोरङ र काँकडभिट्टाको विजयी सुरुआत
गिल भारतीय टेस्ट टोलीका नयाँ कप्तान
गिल भारतीय टेस्ट टोलीका नयाँ कप्तान
umbro nepal
  • ताजा समाचार
  • खेल आज
युभेन्ट्सको च्याम्पियन्स लिगमा फर्किने लक्ष्य पूरा
युभेन्ट्सको च्याम्पियन्स लिगमा फर्किने लक्ष्य पूरा
आइपिएल इतिहासमै कोलकाताको सबैभन्दा ठूलो हार
आइपिएल इतिहासमै कोलकाताको सबैभन्दा ठूलो हार
चम्किए लेवान्डोस्की, गुमाए गोल्डेन बुट
चम्किए लेवान्डोस्की, गुमाए गोल्डेन बुट
सिटी, चेल्सी र न्यूक्यासल च्याम्पियन्स लिगमा
सिटी, चेल्सी र न्यूक्यासल च्याम्पियन्स लिगमा
राष्ट्रपति रनिङ शिल्ड ६८६ खेलाडी
राष्ट्रपति रनिङ शिल्ड ६८६ खेलाडी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP