• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अन्ततः दशरथ रंगशालामा डेब्यु गर्दै महिला टिम
खेलपाटी संवाददाता
बुधबार, भदौ २३, २०७८ खेलपाटी संवाददाता
अन्ततः दशरथ रंगशालामा डेब्यु गर्दै महिला टिम

काठमाडौं । विश्वास नहुन सक्छ, तर यो सत्य हो । नेपाली महिला फुटबलले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको साढे तीन दशक भएको छ ।

तर नेपाली फुटबलको मूल घर दशरथ रंगशालामा महिला राष्ट्रिय टिमले खेल्ने अवसर पहिलो पल्ट जुरेको छ ।

बंगलादेशविरुद्ध बिहीबार हुने पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलसँगै नेपाली महिला राष्ट्रिय टिमले दशरथ रंगशालाामा डेब्यु गर्नेछ ।

नेपाली महिला राष्ट्रिय फुटबल टिमले सन् १९८६ मा पहिलो पल्ट खेलेको थियो र प्रतियोगिता थियो, एएफसी वुमेन्स च्याम्पियनसिप ।

त्यसयता नेपाली महिला राष्ट्रिय फुटबल टिमले औपचारिक खेल दशरथ रंगशालामा खेल्ने अवसर कहिले पनि पाएन । यस्तोमा बंगलादेशविरुद्ध हुने यो पहिलो खेल ऐतिहासिक हुनेछ र यसको अर्थ धेरै हुनेछ ।

नेपाली महिला फुटबलको सबैभन्दा ठूलो विशेषता हो, यसको इतिहास चार दशक जति लामो भए पनि यसले अन्तर्राष्ट्रिय फुटबल भने अधिकांस समय विदेशमै खेलेको छ ।

नेपालले सबैभन्दा पहिले स्वदेशमा खेलेको भनेको पनि सन् २०१६ मा मात्र हो, जति बेला मलेसिया मैत्रीपूर्ण खेल खेल्ने काठमाडौं आएको थियो ।

संयोग कस्तो भने नेपालले त्यो खेल सातदोबाटोको एन्फा कम्प्लेक्समा खेलेको थियो । त्यसपछि नेपालले महिला अन्तर्राष्ट्रिय फुटबल विराटनगर र पोखरामा खेलेको छ ।

त्यसैले पनि बंगलादेशविरुद्धको त्यस पहिलो खेलमा जे जति खेलाडी उत्रनेछन्, तिनले इतिहास बनाउने छन्, राष्ट्रिय टिमका लागि पहिलो पल्ट दशथर रंगशालामा खेलेर। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP