नेपाल र पीएनजीबीचको खेल (फोटोफिचर)
२०२१ सेप्टेम्बर ७, मङ्गलबारखेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो एकदिवसीय अन्तराष्ट्रियमा पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो ।
नेपाल र पीएनजीबीचको खेल तस्बिरमा हेर्नुहोस् ।
तस्बिर- क्यान