आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

दु:खको समाचार : क्रेन्स भए ‘प्यारालाइज्ड’

शनिबार, १२ भाद्र २०७८खेलपाटी संवाददाता
दु:खको समाचार : क्रेन्स भए ‘प्यारालाइज्ड’
mustang rice ad
काठमाडौं । शुक्रबारतिर सचिन तेन्दुलकरको एउटा ट्विट आएको थियो, जसमा उनले न्युजिल्यान्डका पूर्व क्रिकेट खेलाडी क्रिस क्रेन्सको स्वास्थ्यलाई लिएर चिन्ता पोखिरहेका थिए । दुवैले लगभग एउटै कालखण्डमा क्रिकेट खेले । त्यसैले तेन्दुलकरको चिन्ता स्वभाविक पनि थियो । विश्व क्रिकेटका सबैभन्दा सफल अलराउन्डरमा पर्छन्, क्रेन्स ।
 
सन् नब्बेको अन्त्यतिर र सन् दुई हजारको सुरुतिर क्रिकेट हेरेकाका लागि क्रेन्स परिचित नाम हो । यिनै न्युजिल्यान्डका खेलाडीबारे एउटा दु:खको समाचार आएको छ, उनी ‘प्यारालाइज्ड’ भएका छन् र उनको यो स्थितिमा सुधार हुने लामै समय लाग्नेछ । क्रेन्स अहिले ५१ वर्षका भए र केही दिन अगाडि मात्र उनलाई ह्दयघात भएको थियो ।
 
Former New Zealand cricketer Chris Cairns paralysed after stroke during  heart surgery - Mirror Online 
त्यसपछि उनको सिड्नीमा शल्यक्रिया गरिएको थियो र यसैक्रममा उनलाई अर्को ‘स्ट्रोक’ आएको थियो । यसै कारण उनी ‘प्यारालाइज्ड’ भए । उनको परिवारले भनेको छ, उनका खुट्टा ‘प्यारालाइज्ड’ भएका छन् र अब उनलाई लामो उपचार चाहिनेछ । उनको परिवारले यस दु:खद समयमा आफूहरूलाई सम्झनेप्रति धन्यवाद पनि दिएको छ ।
 
केन्सस्ले सन् १९८९ देखि २००४ बीच ६२ टेस्ट खेले । उनी आफ्नो समयमा लामा लामा छक्का प्रहार गर्न माहिर थिए । खेलको अन्त्यतिर भने उनीमाथि खेल मिलोमतो आरोप लाग्यो र त्यसले उनको प्रतिष्ठामा नराम्रोसँग आँच आएको थियो । आफूमाथि लागेको यस्तो खेल मिलोमतोको गम्भीर आरोप उनले सधैं अस्विकार भने गरिरहे । यही आरोपलाई लिएर उनी लगातार अदालती प्रक्रियामा पनि फसे ।
 
New Zealand cricket legend Chris Cairns off life support
 
–द डेली मेलको सहयोगमा । 
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

अन्तिम बलमा नेपालकाे हार

अन्तिम बलमा नेपालकाे हार

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

Bajaj Pulsar Motorcycle Ad
आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

अन्तिम बलमा नेपालकाे हार

अन्तिम बलमा नेपालकाे हार

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस