• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पोग्बा भन्छन्, ‘म्यान युनाईटेडले आक्रमक खेल्न आवश्यक छ’
खेलपाटी संवाददाता
सोमबार, असोज ८, २०७५ खेलपाटी संवाददाता
पोग्बा भन्छन्, ‘म्यान युनाईटेडले आक्रमक खेल्न आवश्यक छ’

एजेन्सी । म्यान्चेष्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बाले क्लबले आक्रमक खेल खेल्न आवश्यक रहेको बताएका छन् । घरेलु मैदान ओल्डट्राफोर्डमा खेल्दा क्लबले आक्रमक खेल खेलोस भन्ने आफ्नो चाहना रहेको उनले खुलाएका हुन् ।

म्यान यु घरेलु मैदानमा गत शनिबार उल्भ्ससंग बराबरीमा रोकिएको थियो । अघिल्लो खेलमा उसले टोटेनहमसंग ३–० ले हार ब्यहोरेको थियो । ‘हामी घरमा छौ र हामीले उल्भ्सविरुद्ध अझ राम्रो खेल्न सक्नपर्छ । हामी यहाँ आक्रमक खेल खेल्नकालागि हो ।’ पोग्बाले भने ।

‘जब हामी त्यसरी खेल्छौ । हामीलाई सजिलो हुनेछ ।’ उनले भने ।

घरेलु मैदानमा उल्भ्सविरुद्ध उत्रनु अघि म्यान युले लगातार तीन खेलमा जित निकालेको थियो । जसमा च्याम्पिन्स लिग अन्तर्गत स्विस टोलीविरुद्धको जित समेत समावेश थियो ।

पोग्बाकै पासमा फ्रेडले गोल गर्दै प्रिमियर लिगमा म्यान युले उल्भ्ससंग अंक बाँडेको थियो । बराबरीसंगै म्यान यु शीर्ष स्थानको लिभरपुल भन्दा ८ अंकले पछाडी परेको छ । अंक बाँडेपछि प्रशिक्षक जोसे माउरिन्होले आफ्ना खेलाडीहरु खेल जित्न उत्सुक नदेखिएको प्रतिक्रिया दिएका थिए ।

पोग्बा ईटालियन क्लब युभेन्ट्सबाट कीर्तिमानी रकम ८९ मिलियन पाउण्डमा म्यान यु आएका थिए । उनकै प्रेरणादायी प्रर्दशनका आधारमा फ्रान्सले यस बर्ष विश्वकपको उपाधि उचालेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP