बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Bhat Bhateni Supermarket Ad

गोपी र सन्तोषीलाई उपाधि

शनिबार, चैत ७, २०७७खेलपाटी संवाददाता
गोपी र सन्तोषीलाई उपाधि
Classic Tech Internet Ad

काठमाडौं । एपीएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह १०-के रोड रेस प्रतियोगिताको उपाधि जितेका छन् ।

दरबारमार्गमा शनिबार आयोजित प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषी च्याम्पियन बनेका हुन् ।

गोपी र सन्तोषी लगातार दोस्रो वर्ष च्याम्पियन बनेका हुन् । दुबैले पहिलो संस्करणको उपाधि समेत जितेका थिए ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जितेका गोपीले निर्धारित दुरी ३१ मिनेट ४४.४९ सेकेण्डमा पूरा गरे ।

उपाधिसँगै गोपीले ६० हजार नगद प्राप्त गरे ।

गोपीले अघिल्लो संस्करणमा आफैले बनाएको ३२ मिनेट ०१.२ सेकेण्डको समयलाई समेत भङ्ग गरे । कीर्तिमान बनाएसँगै उनले थप १० हजार प्राप्त गरे ।

No description available.

पुरुषतर्फ अनिस थापा मगर ३१ मिनेट ५०.४९ सेकेण्डको समयसहित दोस्रो भए । तीर्थ पुनले ३१ मिनेट ५६.३८ सेकेण्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरे ।

यस्तै गजेन्द्र थापा चौंथो र नरेन्द्र रावत पाँचौं भए l दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार नगद प्राप्त गरे l

१३ औं सागकी स्वर्णधारी सन्तोषीले निर्धारित दुरी ३७ मिनेट ५३:४४ सेकेण्डमा पूरा गरिन् । उपाधिसँगै सन्तोषीले ६० हजार नगद प्राप्त गरिन् ।

सन्तोषीले अघिल्लो संस्करणमा निर्धारित दुरी ३९ मिनेट १०.९८ सेकेण्डमा पूरा गरेकी थिइन् । अघिल्लो संकरणको समय भङ्ग गरेसँगै सन्तोषीले थप १० हजार प्राप्त गरिन् ।

महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पाछि ३९ मिनेट ३०.० सेकेण्डको समय निकाल्दै दोस्रो र एपीएफकी फुलमती राना ४० मिनेट ५६.० सेकेण्डको समयसहित तेस्रो भईन् ।

यस्तै पूर्ण लक्ष्मी न्यौपाने चौंथो र बिर्सना कुमाल पाँचौं भईन् l दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार नगद प्राप्त गरे l

No description available.

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले आयोजना गरेको दौड शेर्पा मल दरबारमार्गबाट सुरु भएर महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, विर हस्पिटल, भोटाहिटी, राजदरबार संग्राहलय दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, वालमन्दिर, पुलिस हेडक्वाटर, गौरीधारा, राजदरबार उत्तर पूर्वमोड, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुन: शेर्पा मल दरबार मार्गमा आएर सकिएको थियो l

No description available.

विजेता खेलाडीलाई पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेपाली कांग्रेसका काठमाडौं जिल्ला जिल्ला सभापति सबुज बानियाँ, गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सञ्जीव तुलाधर, उपसंयोजक सुनील श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य सुवास श्रेष्ठ र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायले पुरस्कार प्रदान गरेका थिए ।

No description available.

No description available.No description available.

No description available.

No description available.

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

एथलेटिक्स टोली भारत जाने

एथलेटिक्स टोली भारत जाने

Bajaj Pulsar Motorcycle Ad
एट्लेटिकोको प्रभावशाली जित

एट्लेटिकोको प्रभावशाली जित

 डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

बायर्नले पीएसजीलाई चखायो हार

बायर्नले पीएसजीलाई चखायो हार

सान्त्वना जितको खोजीमा नेपाल

सान्त्वना जितको खोजीमा नेपाल

लिभरपुलसँग रियल पराजित

लिभरपुलसँग रियल पराजित

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए