शनिबार, १४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

पवन विश्व नेत्रहीन क्रिकेटको कोषाध्यक्षमा निर्वाचित

आइतबार, १४ मंसिर २०७७खेलपाटी संवाददाता
पवन विश्व नेत्रहीन क्रिकेटको कोषाध्यक्षमा निर्वाचित
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे पुन: विश्व नेत्रहीन क्रिकेट परिषदको कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

भर्चुअलबाट भएको परिषद्को २२ औं साधारण सभाबाट घिमिरे दोस्रो पटक कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।

घिमिरेले दक्षिण अफ्रिकाका मनि मोथिलाललाई ६-३ भोटले हराएर दोस्रो पटक कोषाध्यक्ष चयन भएका हुन् ।

यस अघि उनी सन् २०१८ मा काठमाडौंमै भएको साधारण सभाबाट कोषाध्यक्ष चुनिएका थिए ।

परिषद्को नयाँ अध्यक्षमा पाकिस्तानका सायद सुल्तान शा निर्वाचित भएका छन् ।

वेस्ट इन्डिजका भवानी प्रसाद प्रथम उपाध्यक्ष, भारतका रजनिस हेनरी दृतिय उपाध्याक्ष र महासचिवमा अष्ट्रेलियाका रेमन मोक्स्ली निर्वाचित भएका छन् ।

निर्वाचित कम्तिको कार्यकाल दुई वर्षको हुनेछ ।

यस्तै निर्वाचनपछि पहिलो बैठकले सन् २०२२ मा भारतमा तेस्रो नेत्रहीन विश्वकप क्रिकेट आयोजना गर्ने निर्णय गरेको छ ।

यस्तै सन् २०२१ को अन्त्यसम्ममा नेपाल, पाकिस्तान र भारतबीचको महिला नेत्रहीन क्रिकेट सिरिज गर्ने निर्णय समेत गरेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

पुलिससँग हार्‍यो बागमती

पुलिससँग हार्‍यो बागमती

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

राफिन्हाले  एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

राफिन्हाले एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

१२ वर्षपछि विश्वकपनजिक इटाली

१२ वर्षपछि विश्वकपनजिक इटाली

फ्रान्ससँग हार्‍यो ब्राजिल

फ्रान्ससँग हार्‍यो ब्राजिल

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित