मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

सिल्भा अल्पकालिन सम्झौतामा तयार

बुधबार, ०७ जेठ २०७७खेलपाटी संवाददाता
सिल्भा अल्पकालिन सम्झौतामा तयार
mustang rice ad

एजेन्सी । म्यान्चेष्टर सिटीका मिडफिल्डर डेबिड सिल्भा अल्पकालिन सम्झौताका लागि तयार देखिएका छन् ।

प्रिमियर लिग क्लबसंग मिडफिल्डर सिल्भाको सम्झौता अर्को महिना सकिदैछ । सोही कारण सिल्भा छोटो समयका लागि सिटीसंग नयाँ सम्झौता गर्न तयार देखिएका हुन् ।

ईतिहाद स्टेडियममा १० बर्ष बिताएका सिल्भा चालू सिजनको अन्त्यसंगै क्लब छाड्ने तयारीमा छन् । उनी डेबिड बेकह्यामको एमएलएस क्लब ईन्टर मियामीसंग जोडिएका छन् ।

सिल्भा क्लबसंग अल्पकालिन सम्झौता गर्दै सिटीमै रहन प्रतिबद्ध देखिएका छन् ।

Silva wants to remain at the club a little longer to have a proper send off with fans and club

क्लबले प्रिमियर लिगको बाँकी सिजनको तालिका हेरेर सिल्भासंग नयाँ सम्झौता प्रस्ताव गर्ने तयारी गरेको छ । सिल्भा केही समय सिटीमा सम्झौता थपेर ईतिहाद स्टेडियम क्लबबाट च्याम्पियन्स लिग जित्ने अभियानको सारथी बन्न चाहन्छन् ।

प्रिमियर लिगको उपाधि होडबाट निकै पछाडी परेको सिटीले च्याम्पियन्स लिगको उपाधिमा नजर लगाएको छ । उनले आफ्नो चम्किदो करियरमा च्याम्पियन्स लिगको उपाधि जित्न सकेका छैनन् ।

स्पेनिस प्लेमेकर सन् २०१० मा भ्यालेन्सियाबाट सिटी आएका थिए । उनको आगमनसंगै सिटी प्रिमियर लिगमा नयाँ शक्तिको रुपमा उदाएको थियो ।

After joining in 2010, he has won four Premier League titles, two FA Cups and five League Cups

उनी समेत सहभागी सिटीले चार प्रिमियर लिग, दुई एफ एकप, पाँच लिग कप जितेको थियो । उनले सिटीको जर्सीमा ४ सय बढी खेलमा प्रतिस्पर्धा गरेका थिए ।

प्रिमियर लिगका अधिकारी अबरुद्ध पुन सुरु गर्ने तयारीमा रहेका छन् । उनीहरु जुनको मध्य समयबाट अबरुद्ध सिजन सुरु गर्ने बिषयमा गृहकार्य गरिरहेका छन् ।

पेप ग्वार्डीओलाको क्लब सिटीले यस सिजन च्याम्पियन्स लिग र एफ ए कपको उपाधि होडमा चुनौती पेश गर्नेछ । प्रिमियर लिगका १० खेल बाँकी रहदाँ सिटी उपाधि होडबाट निकै टाढा छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

Bajaj Pulsar Motorcycle Ad
सुपर ८ नजिक न्युजिल्यान्ड

सुपर ८ नजिक न्युजिल्यान्ड

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस