• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
डेम्बेलेलाई सस्तैमा बेच्न बार्सिलोना तयार
खेलपाटी संवाददाता
शुक्रबार, जेठ २, २०७७ खेलपाटी संवाददाता
डेम्बेलेलाई सस्तैमा बेच्न बार्सिलोना तयार

एजेन्सी । स्पेनिस क्लब बार्सिलोना उसमान डेम्बेलेलाई सस्तो मुल्यमा बेच्न तयार देखिएको छ ।

लण्डन क्लब आर्सनलले अनुबन्धमा ईच्छा गरिरहेको डेम्बेलेलाई मात्र ५३ मिलियन पाउण्डमा बेच्न बार्सिलोना तयार देखिएको हो ।

स्पेनिस महारथी क्लब २२ बर्षिया डेम्बेलेको मुल्यलाई घटाउदै नयाँ गन्तव्यमा पठाउन तयार छ । उसले सन् २०१७ मा १ सय २५ मिलियन पाउण्डमा डेम्बेलेलाई अनुबन्ध गरेको थियो ।

स्पेनिस पत्रिका मार्काका अनुसार बार्सिलोना आफ्नो प्लेईङ सेट खाली गर्न डेम्बेलेलाई सस्तो मुल्यमा बाहिर पठाउन तयार देखिएको हो ।

उसले डेम्बेलेलाई मात्र ५३ मिलियन पाउण्डमा बेच्न सकिने बताएको छ । सो मुल्यमा फ्रेन्च खेलाडीलाई बेच्दा बार्सिलोनाले करिब साढे ८२ मिलियन पाउण्ड रकम गुमाउनेछ ।

The French forward will have to watch Barcelona's run-in from the stands after the setback

उनले स्पेनिस महारथी क्लबमा तीन सिजन बिताएका थिए । उनी पछिल्लो समय नाउ क्याम्प छाड्ने बिषयसंग जोडिएका छन् ।

उनी जर्मन क्लब बोरुसिया डर्टमण्डबाट बार्सिलोना आएका थिए । उनले बार्सिलोनाका लागि ७२ खेलमा १९ गोलमात्र गर्न सके ।

२२ बर्षिया फरवार्ड बार्सिलोना आउने समय ठुलो अपेक्षा गरिएको थियो । तर लामो समय चोटको समस्याले समेत उनको नाउ क्याम्पको बसाई सुखद रहेन ।

उनी अहिलेसमेत चोटको उपचार गराईरहेका छन् ।

Ousmane Dembele will be sidelined until the end of the season with a torn thigh tendon

म्यान्चेष्टर युनाईटेड, आर्सनल सहित धेरै क्लबहरु नयाँ सिजनका लागि डेम्बेलेलाई अनुबन्ध गर्न ईच्छुक देखिएका छन् । सोही कारण क्लबहरु डेम्बेलेको चोटको जाँच गरिरहेका छन् ।

आर्सनल भन्दा युनाईटेड डेम्बेले अनुबन्धमा अगाडी देखिएको छ । युनाईटेडका एन्थोनी मार्टियलले सम्भावित गन्तव्यका लागि डेम्बेलेसंग छलफल गरिरहेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP